Neura Innovation


Announcement

कक्षा सञ्चालन सम्बन्धी सूचना !!!

Robotics, AI र IoT का सम्पूर्ण Physical Class हरू पुनः सञ्चालनमा आइसकेका छन्।

कक्षा सुरु भइसकेकाले नयाँ विद्यार्थीहरूले Class Join गर्न कार्यालयमा प्रत्यक्ष रूपमा सम्पर्क गर्न सक्नुहुनेछ।

थप  जानकारीका लागि कृपया कार्यालय समयभित्र सम्पर्क गर्नुहोस्।

"निउरा  इनोभेशन परिवार"

Log in to Member Panel

Forgot Password
PrivacyT & C